• मूलपेज
  • स्वास्थ्य
  • समसामयिक
  • सूचना प्रविधि
  • फोटो ग्यालरी
  • मनोरञ्जन
  • तपाइको
  • जानकारी
  • सञ्जिवनी

गोलविद्हरुले ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा पत्ता लगाएका छन् । खगोलविद्हरुलाई उद्रित गर्दै अनलाइनखबर लेख्छ एच डी १४०२८३ नामको उक्त तारा ब्रम्हाण्डमा अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा बुढो रहेको र यसको उत्पत्ति १३ अर्ब २० करोड वर्ष पहिले भएको हो ।


यो तारा झण्डै एक सताब्दी अघि पत्ता लागेको भएपनि ब्रम्हाण्डको सबैभन्दा पूरानो तारा भएको तथ्य भने बल्लमात्र पत्ता लागेको हो । 


अनलाइनखबरका अनुसार यो तारा पृथ्वीभन्दा १८६ प्रकाश वर्ष टाढा छ । अमेरिकी खगोलिय समाजका खगोलविद् होवार्ड बोन्डका अनुसार यो ताराको उत्पत्ति १३.२ बिलियन वर्ष अघि भएको हो जुन अहिलेसम्म पत्ता लागेका ताराहरु मध्ये सबैभन्दा पहिलो हो । यो तारा ब्रम्हाण्डमा रहेका दोश्रो पुस्ताको तारा भएको खगोलविद्हरु बताउँछन् । पहिलो पुस्ताका ताराहरुको विलयसँगै दोश्रो पुस्ताका ताराहरुको जन्म भएको थियो । 

 यो तारामा गह्रौँ तत्वहरु प्रसस्त मात्रामा रहेकाले यो दोश्रो पुस्ताको तारा रहेको खगोलविद्हरुको भनाइ छ । स्मरण रहोस् यसअघि मेथुसेलाह २ नामक तारालाई ब्रम्हाण्डको सबैभन्दा बुढो ताराको रुपमा लिइँदै आएको थियो ।
Newer Posts Home
अन्य लिङ्क
  • नेपालीबाट युनिकोड रुपान्तरण

  • हेन्खामा ब्लग

  • अति अावश्यक लिङ्क

एफएम रेडियो
  • नेपाल एफएम
  • रेडियो कान्तिपुर
  • उज्यालो अनलाइन
ताजा अपडेट

सञ्जिवनी

If U LiKe

पपुलर पोष्ट
  • Useful Links
  • (no title)
  • किरातीहरुको आदिम थलो कहाँ ?
  • दोश्रो पुस्ताको तारा (सबैभन्दा बुढो)
  • Please Like me
आर्काइभ
  • ►  2015 (2)
    • ►  December (1)
    • ►  August (1)
  • ►  2014 (1)
    • ►  June (1)
  • ►  2013 (1)
    • ►  July (1)
  • ▼  2011 (1)
    • ▼  August (1)
      • दोश्रो पुस्ताको तारा (सबैभन्दा बुढो)
सर्वाधिकार:- sanzeewani.blogspot.com

| मूलपेज | सञ्जिवनी | नेपाली युनिकोड | सम्पर्क |